गाउँमा देखिँदैनन् युवा, भेटिँदैन पिङ

लमजुङ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यतले पिङ हाल्ने र दसैंँमा पिङ खेल्ने चलन छ । तर हिजोआज यस्ता सँस्कृति बिस्तारै हराउँदै गएका छन् । सँस्कृतिकै रुपमा विकास भएको पिङ संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले पनि चासो नदेखाएको बेसीशहर–८ का कमला केसी बताउँछिन् । आधुनिक जीवनशैली र युवापुस्तामा सँस्कृति संरक्षणमा मोह नहुँदा … Continue reading गाउँमा देखिँदैनन् युवा, भेटिँदैन पिङ